Tag: दमकल

  • काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    काठमाडौं — काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागी ग्यास लिक भएर भएको हो। आगो लागेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जानकारी दिइएको छ। घटनामा क्यान्टिनका सामग्री पूर्णरूपमा…

  • मखन टोलमा आगलागी, नियन्त्रण प्रयास जारी

    मखन टोलमा आगलागी, नियन्त्रण प्रयास जारी

    काठमाडौँ महानगरपालिका–२४ स्थित मखन टोलको महादेव चोकमा आज बिहान आगलागी भएको छ। दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको पुरानो कच्ची घरको तेस्रो तलाबाट ग्यास लिक भई सुरु भएको आगोले छेउमै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा पनि क्षति पुर्‍याएको छ। आगलागी भएको घरमा रहेका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको छ भने आगो…

  • भक्तपुरको आर.एल. फर्निचरमा वायरिङ् गर्दा आगलागी

    भक्तपुरको आर.एल. फर्निचरमा वायरिङ् गर्दा आगलागी

    भक्तपुर नगरपालिका–८, लिवालीस्थित आर.एल. फर्निचरमा आइतबार बिहान करिब १० बजे विद्युत् वायरिङ् गरिरहेको क्रममा छोटो सर्किट भएर आगो सल्किएको हो। ज्वालाले प्लाइबाट फैलिन साथ पसल भित्र राखिएका काठका भण्डार, प्लाइका थरहरु, र फर्निचरका थुप्रै सामग्रीमा समेत क्षति पुर्‍यायो। आगलागीका निम्ति पसलमा सञ्चित दराज एक, टिभी राख्ने र्याक एक, किचन र्याक एक, बाइक धुने मेसिन, कम्प्रेसर…