Tag: दाङ

  • दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

    दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

    दाङ, घोराही — दाङको घोराही उपमहानगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही–१४ मिलन चोकका २३ वर्षीय विशाल बुढा ६७० मिलीग्राम ब्राउन सुगरसहित आइतबार बेलुकी पक्राउ परेका हुन्। शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई प्रहरीले खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाइ राखेको ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै, घोराही–१३ आनन्दपुर टोलकी ५७…

  • नेपाल आर्मीले जित्यो खुला पुरुष खो-खोको उपाधि, लुम्बिनी प्रदेश उपविजेता

    नेपाल आर्मीले जित्यो खुला पुरुष खो-खोको उपाधि, लुम्बिनी प्रदेश उपविजेता

    तुलसीपुर, दाङ | वैशाख २८दाङको तुलसीपुरस्थित अरणिको मैदानमा आयोजित प्रथम राष्ट्रिय खुला पुरुष खो-खो प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ। फाइनल खेलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशलाई २०–१६ को अन्तरले हराउँदै विजेता बन्यो। प्रतियोगिता विजेता बनेको आर्मीले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता लुम्बिनी प्रदेशले २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र…