Tag: धितोपत्र बोर्ड
-
आईपीओ अनुमति पाइपलाइनबाट १४ कम्पनी हटाइयो
काठमाडौं । धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियामा रहेका १४ कम्पनीको आवेदन अस्वीकृत गर्दै ती कम्पनीलाई पाइपलाइनबाट हटाएको छ । बोर्डले सोमबार ती कम्पनीको आवेदनलाई अन्तिम चरणमा आएर अस्वीकृत गर्दै पुनः आवेदन दिनुपर्ने व्यवस्था गरेको हो । अस्वीकृत भएका कम्पनीहरूमध्ये १३ वटा कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको र एक विद्युत कम्पनीको विद्युत खरिद सम्झौता…
-
एक वर्ष बित्न लाग्दा पनि बनेन अग्राधिकार सेयरसम्बन्धी नीति
काठमाडौं — नेपाल राष्ट्र बैंकले गत वर्ष असार १२ गते परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था गरेको थियो। तर करिब एक वर्ष पुग्न लाग्दा पनि धितोपत्र बोर्डले आवश्यक नियम नबनाउँदा यस्तो सेयर बजारमा ल्याउन अझै सम्भव भएको छैन। बैंकहरूलाई पूँजी कोष मजबुत बनाउन सहयोगी मानिएको यो…