Tag: नगद बरामद

  • 📰 म्युज खबर | धनकुटा
भेडेटारबाट गहना र नगदसहित दुई युवक पक्राउ, ९ लाखभन्दा बढीको अवैध सम्पत्ति बरामद

    📰 म्युज खबर | धनकुटा भेडेटारबाट गहना र नगदसहित दुई युवक पक्राउ, ९ लाखभन्दा बढीको अवैध सम्पत्ति बरामद

    धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट प्रहरीले अवैध गहना र नगदसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। प्र.१-०२–०५४ प २१६५ नम्बरको एफजेट मोटरसाइकलमा सवार भई धनकुटाबाट धरानतर्फ जाँदै गरेका दुई जनालाई शंका लागेर जाँच गर्दा, उनीहरूको साथबाट ठूलो परिमाणमा सुन–चाँदीका गरगहना र नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू…

  • स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ

    स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ

    दमौली, वैशाख २६ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेमा गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–८ निवासी २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ छन्। उनीहरूलाई ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गर्दा अस्थायी प्रहरी…