Tag: नगर सौन्दर्यकरण
-
सिद्धार्थनगरको कडा कदम: ग्यारेज व्यवसायीलाई ३५ दिनभित्र अटो भिलेजमा सर्ने अल्टिमेटम
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रभित्र यत्रतत्र छरिएर सञ्चालनमा रहेका अटो ग्यारेजहरूलाई एकीकृत गर्न कडा निर्णय गरेको छ। पालिकाले सबै ग्यारेज व्यवसायीलाई ३५ दिनभित्र सिद्धार्थ अटो भिलेज मा सर्नु पर्ने अल्टिमेटम जारी गरेको हो। नगरपालिकाले वर्षौं अघिदेखि नगरको सौन्दर्य र व्यवस्थित विकासलाई मध्यनजर गर्दै एकीकृत अटो भिलेज मा सेवा केन्द्रित गर्ने योजना अघि बढाएको थियो। २०७०…