Tag: नागरिक आयोग
-
टीआरसी छनोट प्रक्रिया खारेजको मागसहित द्वन्द्व पीडितद्वारा प्रदर्शन
काठमाडौँ । द्वन्द्व पीडित समुदायले ट्रुथ एन्ड रीकन्सिलिएसन कमिसन (टीआरसी) को हालको छनोट प्रक्रिया खारेज गरी नयाँ, पारदर्शी र पीडितमैत्री सिफारिस प्रक्रिया थाल्न माग गर्दै शनिबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी पीडितहरूले हालको छनोट प्रक्रियालाई अपारदर्शी, देखावटी र भागबन्डा आधारित भएको आरोप लगाउँदै आम द्वन्द्व पीडित समुदायलाई पूर्ण रूपमा बेवास्ता गरिएको…