Tag: नागरिक उन्मुक्ति पार्टी
-
सत्ता गठबन्धनमा खटपट, कांग्रेसले खोज्दै छ बहिर्गमन?
काठमाडौं । सत्ता गठबन्धनभित्रको असहजता दिनप्रतिदिन सतहमा आउन थालेको छ। गभर्नर नियुक्ति जस्तो संवैधानिक प्रक्रिया पनि गठबन्धनभित्रको असमझदारीका कारण रोकिएको छ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सार्वजनिक रूपमा गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेपछि राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएका छन्। सोमबार कास्की क्षेत्र नम्बर ३ को सम्मेलनमा महतले गठबन्धन सहज नभएको र कांग्रेसको धारणालाई महत्व नदिइएको…
-
नाउपाले पठायो उद्योग मन्त्रीको नाम, आइतबार शपथ
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा रिक्त रहेको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयका लागि मन्त्रीको नाम सिफारिस गरेको छ। पार्टीले आफ्ना सांसद रामेश्वर चौधरीलाई मन्त्री बनाउने प्रस्ताव मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष पठाएको हो। मुख्यमन्त्री शाहले चौधरीलाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार चौधरीको मन्त्री पदको शपथ…
-
‘नाजपा’को उदय : जनमत र नाउपाको ऐतिहासिक एकता आज
नेपाली राजनीतिमा एक ऐतिहासिक मोड आएको छ — जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) आज औपचारिक रुपमा एकता गर्दैछन्। दुई दल मिलेर बन्ने नयाँ दलको नाम हुनेछ नागरिक जनमत पार्टी (नाजपा)। एकता घोषणा कार्यक्रम आज दिउँसो ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तहका प्रतिनिधिहरू, संघ-संगठनहरूलाई सहभागी हुन…