Tag: निर्वाचन विवाद

  • होटल व्यवसायी संघ रुपन्देहीको ताला खोलियो, निर्वाचन सामग्री गायब

    होटल व्यवसायी संघ रुपन्देहीको ताला खोलियो, निर्वाचन सामग्री गायब

    रुपन्देही — लामो समयदेखि तालाबन्दीमा परेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको कार्यालय मंगलबार स्थानीय प्रशासन र सरोकारवालाको रोहवरमा खोलिएको छ। तर, कार्यालय खोलेपछि निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण कागजात र सामग्री गायब भएको पाइएको छ। संघका अध्यक्ष लेखनाथ भण्डारीका अनुसार, निर्वाचनका लागि तयार पारिएका मुचुल्कासहितका सबै निर्वाचन सामग्री फेला नपरेको हो। यसअघि संघमा असन्तुष्ट पक्षले गत…

  • एमाले धनुषा अधिवेशनमा झडप, पाँच जना घाइते

    एमाले धनुषा अधिवेशनमा झडप, पाँच जना घाइते

    २३ वैशाख, जनकपुरधाम । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपमा पार्टीका नेतासहित कार्यकर्ताहरू चोटग्रस्त भएका छन्। घटनामा भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास गम्भीर घाइते भएका छन्, दुबैको टाउको फुटेको छ। विवाद अन्तिम नामावली प्रकाशनका क्रममा उत्पन्न भएको बताइएको छ। त्यसक्रममा कुर्सी हानाहानसमेत…