Tag: नेकपा एमाले

  • एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

    एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

    नेकपा एमाले धनुषा जिल्लाको आठौं अधिवेशनबाट अध्यक्ष पदमा भोला यादव निर्वाचित भएका छन्। अधिवेशनमा अध्यक्षका लागि भोला यादव र लक्ष्मीनारायण यादवबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा जम्मा ६२८ मत खसेको थियो। भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले २०० मत मात्रै ल्याएका थिए। भोलालाई एमाले सचिव रघुवीर महासेठले समर्थन गरेका थिए भने लक्ष्मीनारायणलाई उमाशंकर अरगरियाको समर्थन थियो।…

  • सत्ता गठबन्धनमा खटपट, कांग्रेसले खोज्दै छ बहिर्गमन?

    सत्ता गठबन्धनमा खटपट, कांग्रेसले खोज्दै छ बहिर्गमन?

    काठमाडौं । सत्ता गठबन्धनभित्रको असहजता दिनप्रतिदिन सतहमा आउन थालेको छ। गभर्नर नियुक्ति जस्तो संवैधानिक प्रक्रिया पनि गठबन्धनभित्रको असमझदारीका कारण रोकिएको छ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सार्वजनिक रूपमा गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेपछि राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएका छन्। सोमबार कास्की क्षेत्र नम्बर ३ को सम्मेलनमा महतले गठबन्धन सहज नभएको र कांग्रेसको धारणालाई महत्व नदिइएको…

  • देशको ढुकुटी रित्तो छ : प्रधानमन्त्री ओली

    देशको ढुकुटी रित्तो छ : प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको ढुकुटी खाली भएको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भको उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्व प्रधानमन्त्रीको हैसियतले आफूले नेतृत्व गरिरहँदा प्रशस्त बजेट रहेको उल्लेख गर्दै ओलीले अहिलेको अवस्था ‘काम गर्छु’ भन्न डराउनुपर्ने खालको रहेको बताए। “पहिले हामीले काम थाल्दा ढुकुटीमा…

  • लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन

    लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन

    लुम्बिनी प्रदेश सरकारले अन्ततः सबै अस्पताल विकास समितिहरू विघटन गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। वैशाख १६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १४ वटै अस्पतालहरूमा गठन भएका विकास समितिहरू विघटन गर्ने निर्णय गरेको हो, जसमा दाङको राप्ती प्रादेशिक अस्पताल र बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित अन्य जिल्ला अस्पतालहरू समेत पर्छन्। स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठद्वारा सार्वजनिक…