Tag: नेपाली खेलाडी
-
महिला टी-२० विश्वकप छनोट : हङकङसँगको वर्षा प्रभावित खेलमा नेपाल पहिले ब्याटिङ गर्दै
३० बैशाख, काठमाडौं ।आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आजको खेलमा नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। वर्षाले खेल ढिला भएकाले टस जितेको हङकङले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। खेल ५ ओभरमा झारिएको छ, जसअनुसार दुवै टोलीलाई छोटो समयमा उच्च स्कोर बनाउने चुनौती छ। वर्षाका कारण मैदान भिजेकाले खेल निर्धारित समयमा सुरु…
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अमित श्रेष्ठको सन्यास घोषणा
— नेपाली क्रिकेटका अनुभवी खेलाडी अमित श्रेष्ठले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै आफ्नो लामो क्रिकेट यात्रामा ब्रेक लागेको जनाएका हुन्। विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएका अमितले भने, “नेपाली यू-१९ टिमको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सपना थियो, जुन पूरा भएकोमा गर्व लाग्छ।” ३१…