Tag: नेपाली विद्यार्थी
-
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा सरकार, आपतकालीन अवस्था आउँदा दूतावासमार्फत सहायता लिन आग्रह
काठमाडौँ, वैशाख २७ — पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर नेपाल सरकारले चासो प्रकट गरेको छ। हालैको भारत-पाकिस्तानबीचको तनावलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तानस्थित नेपाली दूतावास हाल त्यहाँ रहेका विद्यार्थीहरूसँग लगातार सम्पर्कमा रही उनीहरूको सुरक्षा सुनिश्चित गर्न लागि परेको…