Tag: नेपाली शिक्षा प्रणाली

  • विद्यालय शिक्षा विधेयक: निजी विद्यालयलाई अब लगाम, पाँच विषयमा कडाइ

    विद्यालय शिक्षा विधेयक: निजी विद्यालयलाई अब लगाम, पाँच विषयमा कडाइ

    काठमाडौं — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठन गरिएको उपसमितिले आइतबार विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बुझाएको छ। छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले प्रस्तुत प्रतिवेदनमा खासगरी निजी लगानीमा सञ्चालन भएका विद्यालयहरूलाई कडाइ गर्ने गरी पाँचवटा मुख्य बुँदामा नयाँ प्रावधानहरू प्रस्ताव गरिएको छ। पहिलो, विदेशी नाममा सञ्चालन भइरहेका निजी विद्यालयहरूले अब आफ्नो नाम तीन वर्षभित्र परिवर्तन…

  • : शिक्षक आन्दोलनले परेको पठनपाठनको क्षति हिउँदे वा वर्षे बिदाबाट पूर्ति गर्ने आग्रह

    : शिक्षक आन्दोलनले परेको पठनपाठनको क्षति हिउँदे वा वर्षे बिदाबाट पूर्ति गर्ने आग्रह

    शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह काठमाडौं । हालै २९ दिनसम्म चलेको शिक्षक आन्दोलनबाट पठनपाठनमा परेको क्षतिलाई हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्नुपर्ने नेपाल शिक्षक महासङ्घले जनाएको छ । महासङ्घले आन्दोलनका कारण विद्यार्थीको सिकाइ प्रभावित भएकाले अब बिदाको समयमा अतिरिक्त कक्षा वा पठनपाठनमार्फत क्षति पूर्ति गर्न प्रधानाध्यापक तथा…