Tag: नेपाली संसद

  • माओवादी सांसद कुसारीद्वारा महिला समिति सभापतिमाथि माइक र नेमप्लेट प्रहार

    माओवादी सांसद कुसारीद्वारा महिला समिति सभापतिमाथि माइक र नेमप्लेट प्रहार

    काठमाडौं — सिंहदरबारस्थित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा बुधबार अनपेक्षित घटना घट्यो। नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेटले प्रहार गरेकी छन्। बैठक सुरु भएको केहीबेरमै कुसारी ढिलो पुगेपछि सभापति साहले अनुमतिबिना बोल्न खोजेको विषय उठाए। त्यसैक्रममा तर्कबितर्क सुरु भयो र स्थिति तनावपूर्ण बन्दै गयो।…

  • सांसद श्रेष्ठको चेतावनी: “१५ दिनभित्र पुल नबनाए खोलामै गाड्नेछु”

    सांसद श्रेष्ठको चेतावनी: “१५ दिनभित्र पुल नबनाए खोलामै गाड्नेछु”

    बाराको पर्सौनी र कलैयालाई जोड्ने बंगरी नदीमाथि निर्माण भइरहेको पुल अझै पनि अधुरै छ, जसले गर्दा नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले कडा चेतावनी दिएका छन्। उनले निर्माण व्यवसायीलाई १५ दिनभित्र काम नसके खोलामा गाड्ने चेतावनी दिएका हुन्। उक्त पुलको निर्माण कार्य १३ वर्षअघि करिब ६ करोड रुपैयाँको ठेक्कामा सुरु भएको थियो।…