Tag: नेपाली सुरक्षाकर्मी

  • नेपाली चेलीलाई दिल्ली पुर्‍याउन खोज्ने युवक पक्राउ

    नेपाली चेलीलाई दिल्ली पुर्‍याउन खोज्ने युवक पक्राउ

    रौतहट — ललाइफकाइ प्रलोभन देखाएर नेपाली युवतीलाई भारतको दिल्लीस्थित वेश्यालयमा पठाउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ। घटना भारतको बिहार राज्य अन्तर्गत मोतीहारी जिल्लाको झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया एसएसबी क्याम्पमा गत राति घटेको हो। पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–१० देवापुर टेन्टा घर भएका २५ वर्षीय सुरज गुप्ता…

  • एकै घरका तीन दाजुभाइ राष्ट्रसेवामा : नेपाल प्रहरीमा DSP र इन्स्पेक्टरको रूपमा सेवा गर्दै निउपाने दाजुभाइ

    एकै घरका तीन दाजुभाइ राष्ट्रसेवामा : नेपाल प्रहरीमा DSP र इन्स्पेक्टरको रूपमा सेवा गर्दै निउपाने दाजुभाइ

    नेपाल प्रहरी सेवामा समर्पित एकै परिवारका तीन सन्तान — सिद्धराज निउपाने, केशर निउपाने र मुकेश निउपाने — अहिले देशभर चर्चा बटुलिरहेका छन्। कैलालीका यी तीन दाजुभाइको समर्पण र निष्ठाले नेपाल प्रहरीमा अलग्गै पहिचान बनाएको छ। सिद्धराज निउपाने र केशर निउपाने हाल प्रहरी नायब उपरीक्षक (DSP) पदमा कार्यरत छन् भने कान्छा दाजु मुकेश निउपाने प्रहरी निरीक्षक…