Tag: नेपाल अपराध
-
दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ
दाङ, घोराही — दाङको घोराही उपमहानगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही–१४ मिलन चोकका २३ वर्षीय विशाल बुढा ६७० मिलीग्राम ब्राउन सुगरसहित आइतबार बेलुकी पक्राउ परेका हुन्। शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई प्रहरीले खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाइ राखेको ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै, घोराही–१३ आनन्दपुर टोलकी ५७…
-
झापामा श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
झापा, भद्रपुर — झापाको कनकाई नगरपालिका–२ सुकेडामा श्रीमतीको हत्या गरेको अभियोगमा ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको धारिलो हतियार (खुकुरी) प्रयोग गरी घाँटीमा प्रहार गरेर हत्या गरेका थिए। प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले बताएअनुसार पति–पत्नीबीच भएको झगडापछि घटना भएको हो। हत्या…