Tag: नेपाल आर्मी
-
मखन टोलमा आगलागी, नियन्त्रण प्रयास जारी
काठमाडौँ महानगरपालिका–२४ स्थित मखन टोलको महादेव चोकमा आज बिहान आगलागी भएको छ। दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको पुरानो कच्ची घरको तेस्रो तलाबाट ग्यास लिक भई सुरु भएको आगोले छेउमै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा पनि क्षति पुर्याएको छ। आगलागी भएको घरमा रहेका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको छ भने आगो…
-
नेपाल आर्मीले जित्यो खुला पुरुष खो-खोको उपाधि, लुम्बिनी प्रदेश उपविजेता
तुलसीपुर, दाङ | वैशाख २८दाङको तुलसीपुरस्थित अरणिको मैदानमा आयोजित प्रथम राष्ट्रिय खुला पुरुष खो-खो प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ। फाइनल खेलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशलाई २०–१६ को अन्तरले हराउँदै विजेता बन्यो। प्रतियोगिता विजेता बनेको आर्मीले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता लुम्बिनी प्रदेशले २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र…