Tag: नेपाल प्रहरी

  • काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    काठमाडौं — काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागी ग्यास लिक भएर भएको हो। आगो लागेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जानकारी दिइएको छ। घटनामा क्यान्टिनका सामग्री पूर्णरूपमा…

  • ९ वर्षीय बालकको हत्यामा नयाँ ट्विस्ट, अर्कै युवकको खोजीमा प्रहरी

    ९ वर्षीय बालकको हत्यामा नयाँ ट्विस्ट, अर्कै युवकको खोजीमा प्रहरी

    बाँकेको कोहलपुरमा ९ वर्षीय कुशल बुढाको हत्या घटनामा नयाँ मोड आएको छ। यसअघि पक्राउ परेका आमाः यशोदा बुढा र सौतेला बाबुः निरकनाथ योगीमाथिको अनुसन्धानबाट घटना अर्कै योजनाकारले गराएको पुष्टि भएको हो। वैशाख ८ गतेदेखि बेपत्ता रहेका कुशलको शव वैशाख १५ गते एक स्थानीय गोठालाले फेला पारेका थिए। प्रारम्भिक अनुसन्धानमा आमा र सौतेला बुबामाथि शंका गरिएको…

  • दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

    दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

    दाङ, घोराही — दाङको घोराही उपमहानगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही–१४ मिलन चोकका २३ वर्षीय विशाल बुढा ६७० मिलीग्राम ब्राउन सुगरसहित आइतबार बेलुकी पक्राउ परेका हुन्। शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई प्रहरीले खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाइ राखेको ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै, घोराही–१३ आनन्दपुर टोलकी ५७…

  • पनौतीमा बाढीले बगाएको महिला अझै फेला परिन – खोजी कार्य जारी

    पनौतीमा बाढीले बगाएको महिला अझै फेला परिन – खोजी कार्य जारी

    काठमाडौँ — काभ्रेको पनौतीमा सोमबार अपराह्न आएको बाढीले एक महिला बगाएपछि अवस्था अझै अज्ञात छ। पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी कुलो पार गर्ने क्रममा बेपत्ता भएकी हुन्। काभ्रेका प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, खोजी कार्य निरन्तर चलिरहेको छ। खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमसहित स्थानीयवासीहरू समेत सक्रिय छन्।…

  • 📰 म्युज खबर | धनकुटा
भेडेटारबाट गहना र नगदसहित दुई युवक पक्राउ, ९ लाखभन्दा बढीको अवैध सम्पत्ति बरामद

    📰 म्युज खबर | धनकुटा भेडेटारबाट गहना र नगदसहित दुई युवक पक्राउ, ९ लाखभन्दा बढीको अवैध सम्पत्ति बरामद

    धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट प्रहरीले अवैध गहना र नगदसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। प्र.१-०२–०५४ प २१६५ नम्बरको एफजेट मोटरसाइकलमा सवार भई धनकुटाबाट धरानतर्फ जाँदै गरेका दुई जनालाई शंका लागेर जाँच गर्दा, उनीहरूको साथबाट ठूलो परिमाणमा सुन–चाँदीका गरगहना र नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू…

  • पढ्नलाई उमेरले छेक्दैन: ६८ वर्षीय लालबहादुरको परीक्षा संघर्ष

    पढ्नलाई उमेरले छेक्दैन: ६८ वर्षीय लालबहादुरको परीक्षा संघर्ष

    गोरखा — गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विकले उमेरको सिमाना नमान्दै कक्षा १२ को परीक्षा दिइरहेका छन्। अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा निलो सुट, ढाका टोपी र घाँटीमा भवानी माविको टाइ बाँधेर प्रवेश गर्दा धेरैले उनलाई शिक्षक सम्झिए। तर उनी भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत परीक्षार्थी हुन्। कक्षा ११ मा उत्कृष्ट…

  • मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना

    मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना

    काठमाडौँ, महाराजगन्जस्थित नारायणगोपाल चोकमा गएराति भएको एक सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति मोटरसाइकल चोरी गरेर भागिरहेका बेला टिप्परसँग ठोक्किएका हुन्। गएराति करिब १२:४५ बजे नयाँ बसपार्कबाट नारायणगोपालतर्फ गइरहेको बा.४ ख १२०३ नम्बरको टिप्परले बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल चालक धादिङको गजुरी घर भएका…

  • रुपन्देहीमा विद्यालयको बसमा भयावह आगलागी, विद्यार्थीको चमत्कारिक रूपमा उद्धार

    रुपन्देहीमा विद्यालयको बसमा भयावह आगलागी, विद्यार्थीको चमत्कारिक रूपमा उद्धार

    रुपन्देहीको सुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको बसमा बुधबार बिहान अचानक आगलागी भएको छ। स्कुल सुरु हुने समयमै विद्यार्थी बोकेर विद्यालयतर्फ आइरहेको बस बिद्यालयको गेटनजिकै पुगेपछि अचानक धुवा निस्कन थालेको र त्यसपछि आगो लागेको स्थानीयले बताएका छन्। घटनाको प्रत्यक्षदर्शी मनोज भण्डारीका अनुसार, “बसभित्र विद्यार्थीहरू खचाखच थिए। अचानक बसको इन्जिनबाट धुवाँ आउन थाल्यो,…

  • एकै घरका तीन दाजुभाइ राष्ट्रसेवामा : नेपाल प्रहरीमा DSP र इन्स्पेक्टरको रूपमा सेवा गर्दै निउपाने दाजुभाइ

    एकै घरका तीन दाजुभाइ राष्ट्रसेवामा : नेपाल प्रहरीमा DSP र इन्स्पेक्टरको रूपमा सेवा गर्दै निउपाने दाजुभाइ

    नेपाल प्रहरी सेवामा समर्पित एकै परिवारका तीन सन्तान — सिद्धराज निउपाने, केशर निउपाने र मुकेश निउपाने — अहिले देशभर चर्चा बटुलिरहेका छन्। कैलालीका यी तीन दाजुभाइको समर्पण र निष्ठाले नेपाल प्रहरीमा अलग्गै पहिचान बनाएको छ। सिद्धराज निउपाने र केशर निउपाने हाल प्रहरी नायब उपरीक्षक (DSP) पदमा कार्यरत छन् भने कान्छा दाजु मुकेश निउपाने प्रहरी निरीक्षक…