Tag: नेपाल भन्सार
-
भारतीय ट्रकको ओभरलोड अब भन्सार विन्दुमै नियमन गरिने
रुपन्देही — नेपालमा प्रवेश गर्ने भारतीय मालवाहक ट्रकहरू अब भन्सार विन्दुमै तौल मिलान गरिसकेपछि मात्रै प्रवेश गर्न पाउने भएका छन्। नेपाली सडक र पुलहरूमा ओभरलोड सवारीका कारण भइरहेको क्षति रोक्न प्रशासनले यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। बुधबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले यो निर्णय गरेको हो। ओभरलोड ट्रकका कारण बुटवल–नारायणगढ…
-
पर्सामा चोरी तस्करी नियन्त्रणका लागि सिसी क्यामेरा जडान सुरु
पर्सा जिल्लामा अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्नका लागि विभिन्न संवेदनशील स्थानहरूमा सिसी क्यामेरा जडान थालिएको छ। स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिका अन्तर्गतका छपकैया, सिर्सिया, बलिरामपुर र अलौँ क्षेत्रका दुई–दुई स्थानमा गरी जम्मा आठवटा सिसी क्यामेरा जडान गरिएको हो। सिसी क्यामेरा जडानका क्रममा केही स्थानमा अवरोध भए पनि सोमबार प्रमुख जिल्ला…