Tag: नेपाल समाचार

  • पर्सामा चोरी तस्करी नियन्त्रणका लागि सिसी क्यामेरा जडान सुरु

    पर्सामा चोरी तस्करी नियन्त्रणका लागि सिसी क्यामेरा जडान सुरु

    पर्सा जिल्लामा अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्नका लागि विभिन्न संवेदनशील स्थानहरूमा सिसी क्यामेरा जडान थालिएको छ। स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिका अन्तर्गतका छपकैया, सिर्सिया, बलिरामपुर र अलौँ क्षेत्रका दुई–दुई स्थानमा गरी जम्मा आठवटा सिसी क्यामेरा जडान गरिएको हो। सिसी क्यामेरा जडानका क्रममा केही स्थानमा अवरोध भए पनि सोमबार प्रमुख जिल्ला…

  • २५ वर्षपछि नक्साल हिटीमा पानी बग्यो – बालेनको नेतृत्वमा ऐतिहासिक पुनः जागरण

    २५ वर्षपछि नक्साल हिटीमा पानी बग्यो – बालेनको नेतृत्वमा ऐतिहासिक पुनः जागरण

    काठमाडौँ, म्युस खबर।काठमाडौँको ऐतिहासिक नक्साल हिटीमा २५ वर्षपछि फेरि पानी बग्न थालेको छ। काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको नेतृत्वमा भएको निरन्तर प्रयासपछि यो परम्परागत धरोहरले फेरि जीवन पाएको हो। मेयर शाहले एक भिडियो सन्देशमार्फत हिटीमा पानी प्रवाह सुरु भएको जानकारी दिएका छन्। उनका अनुसार, २०७९ सालको भदौमा महानगरका ३२ वटै वडामा भएको अनुगमनका क्रममा नक्साल…

  • सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि उकालो

    सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि उकालो

    काठमाडौं — नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा एकैदिन तोलामा ३ हजार रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सोही सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कायम गरिएको थियो। सुनको मूल्यमा लगातार भइरहेका यस्ता उतारचढाव पछिल्लो…

  • उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै ट्रेड युनियनको आन्दोलन

    उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै ट्रेड युनियनको आन्दोलन

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक कुमार पौडेलको राजीनाको माग गर्दै क्रियाशील ट्रेड युनियन आन्दोलनमा उत्रिएका छन्। बिहीबार लिमिटेड परिसरमै उत्रिएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। यसअघि ट्रेड युनियनहरूले वैशाख ३१ भित्र राजीनामा दिनु पर्ने भन्दै पौडेललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए। त्यसैअनुसार पदत्याग नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको थियो। १३ महिनाको कार्यकाल निराशाजनक रहेको…

  • मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु

    मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु

    विराटनगर – मोरङ जिल्लाको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ। वैशाख ३० गते राति एक विवाह समारोहका क्रममा यो दुर्घटना भएको हो। मृत्यु हुनेमा ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईं रहेका छन्। उनीहरू विवाह घरमा नाचगान गरिरहेका बेला करेन्ट लागेको थियो। सोही क्रममा ३० वर्षीया राधाकुमारी…

  • दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

    दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

    दाङ, घोराही — दाङको घोराही उपमहानगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही–१४ मिलन चोकका २३ वर्षीय विशाल बुढा ६७० मिलीग्राम ब्राउन सुगरसहित आइतबार बेलुकी पक्राउ परेका हुन्। शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई प्रहरीले खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाइ राखेको ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै, घोराही–१३ आनन्दपुर टोलकी ५७…

  • लोकसेवा परीक्षा: परीक्षार्थीले उत्तरपुस्तिका बोकेर गएकी थिइन्, परीक्षा रद्द

    लोकसेवा परीक्षा: परीक्षार्थीले उत्तरपुस्तिका बोकेर गएकी थिइन्, परीक्षा रद्द

    काठमाडौँ — लोकसेवा आयोगले खरिदार पदका लागि सञ्चालित लिखित परीक्षामा उत्तरपुस्तिका आफैँ बोकेर केन्द्रबाहिर लगेकी परीक्षार्थी संगिता थापाको परीक्षा रद्द गरेको छ। आयोगको परीक्षा सञ्चालन शाखाले मंगलबार विज्ञप्ति जारी गर्दै थापाको परीक्षा अमान्य गरिएको जनाएको हो। वैशाख २० गते जलेश्वरको रामनन्दन विशेश्वर क्याम्पस (ख) परीक्षा केन्द्रमा पहिलो चरणको लिखित परीक्षा दिइरहेकी थापाले उत्तरपुस्तिका परीक्षा केन्द्रबाट…

  • रौतहटमा नवविवाहित युवतीको मृत्यु, माइती पक्षद्वारा हत्या आरोप

    रौतहटमा नवविवाहित युवतीको मृत्यु, माइती पक्षद्वारा हत्या आरोप

    रौतहट, कटहरिया — रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिनाभित्रै एक युवतीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। कटहरिया–३ बडेरवा टोल घर भई हाल कटहरिया–५ बजार क्षेत्रमा बसोबास गर्दै आएकी सानीया प्रविन (२१) को आइतबार दिउँसो आफ्नै घरको…

  • बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्ष

    बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्ष

    काठमाडौँ, २८ वैशाख – माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको अध्यक्षमा तिलकजंग बुढाथोकी चयन भएका छन्। तेस्रो केन्द्रीय अधिवेशनमार्फत सार्वजनिक सेवा प्रसारण नेपालमा कार्यरत बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। वरिष्ठ उपाध्यक्षमा गोरखापत्र संस्थानका विष्णुप्रसाद खनाल चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा नेपाल टेलिकमका कपिल प्रसाद पन्त, नेपाल टेलिकमकै करण भण्डारी,…

  • सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र | मेउज खबर

    सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र | मेउज खबर

    काठमाडौं, वैशाख २८ — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट बहुमतले कार्यक्रम पारित गरिएको हो। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि दुवै…