Tag: नेपाल सुनचाँदी व्यवसायी महासंघ
-
सुनको भाउ तोलामा ११ सयले घट्यो
९ जेठ, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन यो भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । यो हिसाबले हेर्दा आज सुनको भाउ प्रतितोला…
-
सुनको भाउमा एकैदिन पाँच हजार रूपैयाँको वृद्धि, आज प्रतितोला १ लाख ८९ हजार ८ सय
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला पाँच हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा यो मूल्य पाँच हजार रूपैयाँले बढी…
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको हो । महासंघले दिएको जानकारी अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम गरिएको छ । मंगलबार सोही सुनको मूल्य १ लाख ८९ हजार…