Tag: पदमार्ग निर्माण

  • कैलाश पर्वत र हरित पहाड संरक्षण हुँदै, पर्यटकीय क्षेत्रको रूपमा विकास सुरू

    कैलाश पर्वत र हरित पहाड संरक्षण हुँदै, पर्यटकीय क्षेत्रको रूपमा विकास सुरू

    भोजपुर — अरुण गाउँपालिका–७ सिक्रेटारस्थित ‘कैलाश पर्वत र हरित हिल’लाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम सुरु गरिएको छ। यस क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वलाई मध्यनजर गर्दै स्थानीय सरकारद्वारा संरक्षण तथा पूर्वाधार निर्माण आरम्भ गरिएको हो। वडाध्यक्ष कुमार थापाका अनुसार कैलाश डाँडासम्म पुग्न पदमार्ग निर्माण भइसकेको छ भने हरित हिलसम्मको बाटो पनि…

  • ऐतिहासिक ‘गोल्मे राजा, गोल्मे रानी’ — किंवदन्तीले भरिएको गन्तव्य, अझै पनि पर्यटकको प्रतीक्षामा

    ऐतिहासिक ‘गोल्मे राजा, गोल्मे रानी’ — किंवदन्तीले भरिएको गन्तव्य, अझै पनि पर्यटकको प्रतीक्षामा

    भोजपुर — रामप्रसादराई गाउँपालिका–६ मा अवस्थित रहस्यमय धार्मिक तथा ऐतिहासिक स्थल ‘गोल्मे राजा, गोल्मे रानी’ समयको प्रवाहमा ओझेलमा परेको छ। प्रचारप्रसारको अभाव र पहुँचको कठिनाइले गर्दा यो अनौठो गन्तव्य अझै पनि आम दृष्टिबाट टाढै छ। स्थानीय पाण्डव राईका अनुसार, परापूर्वकालमा गोल्मे राजा र रानीको बिहे जन्ती लिएर यहाँ आइपुग्दा कलियुग सुरु भएपछि उनीहरू सहित सम्पूर्ण…

  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका दुई सय बढीलाई रोजगारीको अवसर

    प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका दुई सय बढीलाई रोजगारीको अवसर

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक गाउँपालिकाका दुई सयभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। चालु आर्थिक वर्षमा रु ५३ लाख ७४ हजार बजेट विनियोजन गर्दै सञ्चालन गरिएको १४ वटा योजनामार्फत रोजगारी सिर्जना गरिएको हो। गाउँपालिकाका सातै वडामा योजना विस्तार गरिएको छ, जसमा पदमार्ग निर्माण, मर्मत–सम्भार, गोरेटो बाटो सुधार, र सार्वजनिक शौचालय निर्माणजस्ता पूर्वाधारसम्बन्धी कार्य समावेश छन्।…