Tag: परराष्ट्र नीति

  • प्रधानमन्त्री ओली र युरोपियन युनियन राजदूतबीच शिष्टाचार भेट, स्थायित्व र समृद्धिमा जोड

    प्रधानमन्त्री ओली र युरोपियन युनियन राजदूतबीच शिष्टाचार भेट, स्थायित्व र समृद्धिमा जोड

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज बालुवाटारमा शिष्टाचार भेट गरेको छ। नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको टोलीमा भारतस्थित गैरआवासीय तथा काठमाडौँस्थित विभिन्न युरोपेली मुलुकका राजदूतहरूको उपस्थिति थियो। भेटमा नेपाल–ईयूबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र पछिल्लो राजनीतिक स्थायित्वबारे जानकारी गराए। उनले…