Tag: परराष्ट्र मन्त्रालय
-
सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग
काठमाडौँ, बैशाख २९ — आगामी सगरमाथा संवाद कार्यक्रमका लागि भारत सरकारले नेपाललाई १५ वटा विद्युतीय गाडी सहयोग स्वरूप प्रदान गरेको छ। नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत प्रदान गरिएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष समारोहमार्फत हस्तान्तरण गरियो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गाडीहरू परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई हस्तान्तरण गरे। डा.…
-
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा सरकार, आपतकालीन अवस्था आउँदा दूतावासमार्फत सहायता लिन आग्रह
काठमाडौँ, वैशाख २७ — पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर नेपाल सरकारले चासो प्रकट गरेको छ। हालैको भारत-पाकिस्तानबीचको तनावलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तानस्थित नेपाली दूतावास हाल त्यहाँ रहेका विद्यार्थीहरूसँग लगातार सम्पर्कमा रही उनीहरूको सुरक्षा सुनिश्चित गर्न लागि परेको…