Tag: पवनदीप राजन

  • इन्डियन आइडल विजेता पवनदीप राजनको स्वास्थ्यमा सुधार

    इन्डियन आइडल विजेता पवनदीप राजनको स्वास्थ्यमा सुधार

    इन्डियन आइडल १२ का विजेता पवनदीप राजनको स्वास्थ्यमा सुधार आएको छ। नोएडाको फोर्टिस हस्पिटलमा उपचाररत पवनदीपको स्वास्थ्यमा राम्रो प्रगति भएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ। पवनदीपले आफ्नो इन्स्टाग्राममा हस्पिटलमा गीत गाइरहेको भिडिओ पनि सेयर गरेका छन्। उक्त भिडिओ सेयर गरेपछि उनका फ्यानहरूले स्वास्थ्य लाभको शुभकामना दिइरहेका छन्। पवनदीपलाई एक हप्ताभित्र डिस्चार्ज हुने आशा गरिएको…

  • इन्डियन आइडल विजेता पवनदीपको कार दुर्घटना – अवस्था कस्तो छ?

    इन्डियन आइडल विजेता पवनदीपको कार दुर्घटना – अवस्था कस्तो छ?

    पवनदीप राजनको स्वास्थ्य अवस्था हाल स्थिर छ, तर गम्भीर चोटका कारण उनी अहिले नोयडाको फोर्टिस अस्पतालको आईसीयूमा उपचाररत छन्। दुर्घटनामा उनको हात, खुट्टा र काँधमा फ्र्याक्चर भएको छ, साथै टाउकोमा गहिरो चोट लागेको छ। घटना लगत्तै उनलाई अमरोहाको सरकारी अस्पतालमा प्राथमिक उपचार गरियो, त्यसपछि मुराराबाद हुँदै डिडौलीको निजी अस्पतालमा रिफर गरियो, र अन्ततः फोर्टिस अस्पतालमा…