Tag: पहलगाम हमला
-
सलमान खानको ट्वीटले मच्चायो विवाद, प्रयोगकर्ताबाट बहिष्कारको माग
मुम्बई — बलिउड सुपरस्टार सलमान खान हालसालै एक ट्वीटका कारण तीव्र आलोचना र बहिष्कारको मागको सामना गरिरहेका छन्। भारत–पाकिस्तानबीचको युद्धविरामप्रति राहत व्यक्त गर्दै उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (पहिले ट्विटर) मा “युद्धविरामको लागि भगवानलाई धन्यवाद…” लेखेका थिए। यो ट्वीट सार्वजनिक भएसँगै केही प्रयोगकर्ताहरूले सलमानमाथि कडा प्रतिक्रिया जनाएका छन्। धेरैले उनलाई देशविरोधी भएको आरोप लगाउँदै सो…
-
भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्री ओलीसँग भेट
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्पन्न भेटवार्तामा राजदूत श्रीवास्तवले भारतको पहलगाममा गत अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणपछिको भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए, प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त भेटमा राजदूत श्रीवास्तवले घटनाप्रति नेपाल सरकारले बिहीबार जारी गरेको वक्तव्यका…
-
‘अप्रेसन सिन्दूर’को असर: राजकुमार रावको फिल्म हलमा प्रदर्शन रद्द
यो खबर साँचै फिल्म इन्डस्ट्रीलाई हल्लाउने खालको छ। राजकुमार राव र वामिका गब्बीको ‘भूल चुक माफ’ जस्तो चर्चा बटुल्दै गरेको फिल्मले हलको बाटो छोडेर सिधै ओटीटीमा मोड लिएको कारण निकै गम्भीर छ – भारत–पाकिस्तानबीच बढ्दो तनाव र पछिल्लो सैन्य कारवाही ‘अप्रेसन सिन्दूर’। सिनेमाको संसार रमाइलो र कल्पनाशील होला तर सुरक्षा स्थितिले कहिलेकाहीं यथार्थको ठोक्काइ गराइदिन्छ…
-
‘अपरेसन सिन्दुर’ पछि भारत–पाकिस्तानबीच युद्धको खतरा, तनाव उच्चतम बिन्दुमा
भारत–पाकिस्तान सम्बन्धमा फेरि चिसोपन चुलिएको छ। जम्मू–कस्मिरको पहलगाममा भएको आतंकी आक्रमणको जबाफस्वरूप भारतले बुधबार बिहान पाकिस्तानमा हवाई हमला गर्दै ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सार्वजनिक गरेको छ। यस आक्रमणपछि दुवै मुलुकबीच पूर्ण युद्धको खतरा गहिरिंदै गएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेस ब्रिफिङमा पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा निशाना साधिएको दाबी गरे। भारतीय सेनाले पन्जाब…
-
भारतले सीमापार पानी रोकेपछि भारत–पाकिस्तान तनाव झन् चुलियो, युद्धको सम्भावना ?
पाकिस्तानसँगको चर्किंदो तनावबीच भारतले सिन्धु नदी प्रणाली अन्तर्गत चेनब नदीमार्फत पाकिस्तानतर्फ प्रवाहित हुने पानी अचानक रोकेको छ। पहलगामको भीषण आतंकवादी हमलापछि भारतले पहिलोपटक यस्तो आक्रामक जलनीति अपनाएको हो, जसलाई विश्लेषकहरूले ‘पानीमार्फत युद्धको संकेत’ भन्दै हेरेका छन्। ब्लूमबर्गको रिपोर्ट अनुसार पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटी (IRSA) का प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले चेनब नदीको प्रवाह सामान्यभन्दा…