Tag: पाकिस्तान सेना
-
पाकिस्तानी बमबारीमा भारतीय उच्च अधिकारीको मृत्यु भएको दाबी
जम्मु-कश्मिर । जम्मु–कश्मिरको रजौरीमा शनिबार बिहान भएको पाकिस्तानी सेनाको बमबारीमा परी भारतका एक उच्च सरकारी अधिकारीको मृत्यु भएको दाबी गरिएको छ। भारतीय सञ्चारमाध्यम ‘द हिन्दुस्तान टाइम्स’ का अनुसार पाकिस्तानी सेनाले रजौरीस्थित एक घरलाई लक्षित गरेर आक्रमण गर्दा त्यहाँका अतिरिक्त जिल्ला विकास आयुक्त (एडिडिसी) राजकुमार थापाको ज्यान गएको हो। जम्मु–कश्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले पनि एक्समार्फत जानकारी…
-
श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण प्रयास, भारतले अधिकांश नाकाबन्दी गर्यो
नयाँ दिल्ली – भारत–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला केही दिनयता तनाव चुलिँदै गएको छ। शुक्रबार र शनिबारको मध्यरातमा सीमामा भएको सैन्य गतिविधिबारे जानकारी दिँदै कर्नेल सोफिया कुरेशीले २६ स्थानमा हवाई घुसपैठको प्रयास भएको बताइन्। भारतीय सेनाले आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “पाकिस्तानी सेनाले पश्चिमी सीमाभर आक्रामक गतिविधि बढाएको छ। नियन्त्रण रेखामा ड्रोन प्रवेश, भारी हतियारबाट गोलाबारी…