Tag: पानीको निकास
-
२५ वर्षपछि नक्साल हिटीमा पानी बग्यो – बालेनको नेतृत्वमा ऐतिहासिक पुनः जागरण
काठमाडौँ, म्युस खबर।काठमाडौँको ऐतिहासिक नक्साल हिटीमा २५ वर्षपछि फेरि पानी बग्न थालेको छ। काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको नेतृत्वमा भएको निरन्तर प्रयासपछि यो परम्परागत धरोहरले फेरि जीवन पाएको हो। मेयर शाहले एक भिडियो सन्देशमार्फत हिटीमा पानी प्रवाह सुरु भएको जानकारी दिएका छन्। उनका अनुसार, २०७९ सालको भदौमा महानगरका ३२ वटै वडामा भएको अनुगमनका क्रममा नक्साल…