Tag: पूर्वाधार

  • प्रधानमन्त्री ओली र युरोपियन युनियन राजदूतबीच शिष्टाचार भेट, स्थायित्व र समृद्धिमा जोड

    प्रधानमन्त्री ओली र युरोपियन युनियन राजदूतबीच शिष्टाचार भेट, स्थायित्व र समृद्धिमा जोड

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज बालुवाटारमा शिष्टाचार भेट गरेको छ। नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको टोलीमा भारतस्थित गैरआवासीय तथा काठमाडौँस्थित विभिन्न युरोपेली मुलुकका राजदूतहरूको उपस्थिति थियो। भेटमा नेपाल–ईयूबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र पछिल्लो राजनीतिक स्थायित्वबारे जानकारी गराए। उनले…

  • “सिके राउतको सुझाव: बजेट विनियोजनमा एउटा क्षेत्रलाई प्राथमिकता दिनुपर्छ”

    “सिके राउतको सुझाव: बजेट विनियोजनमा एउटा क्षेत्रलाई प्राथमिकता दिनुपर्छ”

    काठमाडौं। सांसद सिके राउतले बजेट विनियोजनका लागि एउटा विशेष क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रि बजेट छलफलको क्रममा भने, “बजेट कनिका छरेजस्तो छ, यसरी सबै क्षेत्रलाई समान रूपमा वितरण गर्दा कुनै पनि क्षेत्रले अपेक्षाअनुसार बजेट प्राप्त गर्न सक्दैन।” उनले सुझाव दिए कि बजेट एकदमै विवेकपूर्ण र लक्षित क्षेत्रमाथि केन्द्रीत गरेर विनियोजन…

  • रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

    मुगु । पर्यटकीय सम्भावना प्रचुर भए पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकासमा पूर्वाधार निर्माण र लगानीको खाँचो भएकोमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन्। काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायी सङ्घ नेपाल (टीवान)को संयुक्त पहलमा रारा क्षेत्रको भ्रमण गरिएको हो। भ्रमणका क्रममा मुगुको सल्लेरीमा…