Tag: पूर्वी नेपाल
-
ऐतिहासिक ‘गोल्मे राजा, गोल्मे रानी’ — किंवदन्तीले भरिएको गन्तव्य, अझै पनि पर्यटकको प्रतीक्षामा
भोजपुर — रामप्रसादराई गाउँपालिका–६ मा अवस्थित रहस्यमय धार्मिक तथा ऐतिहासिक स्थल ‘गोल्मे राजा, गोल्मे रानी’ समयको प्रवाहमा ओझेलमा परेको छ। प्रचारप्रसारको अभाव र पहुँचको कठिनाइले गर्दा यो अनौठो गन्तव्य अझै पनि आम दृष्टिबाट टाढै छ। स्थानीय पाण्डव राईका अनुसार, परापूर्वकालमा गोल्मे राजा र रानीको बिहे जन्ती लिएर यहाँ आइपुग्दा कलियुग सुरु भएपछि उनीहरू सहित सम्पूर्ण…