Tag: पोखरा
-
नगरप्रमुख विष्टसहितको टोली कोटिहोमबाट धार्मिक सेवा र दान सम्पन्न गरी फर्कियो
पोखरा, जेठ ९ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ बुधबार विशेष रूपमा भक्तिमय वातावरणमा सम्पन्न भएको छ। यस दिन प्रवचन स्थलमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो भने थाहा नगरपालिकाबाट उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएकोले कार्यक्रम अझ विशेष बन्यो। थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, र अन्य कर्मचारीहरूको सहभागिताले कार्यक्रमको…
-
पोखरामा गाडी दुर्घटना, चार जना गम्भीर घाइते
पोखरा, कास्की – पोखराको शान्ति स्तुपाबाट छोरेपाटनतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा २६ जना यात्रु सवार थिए, जसमा ४ जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार १ ख ३८८६ नम्बरको गाडी बुधबार दुर्घटना भएको हो। घाइते यात्रुमध्ये २० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनाका…
-
पोखरामा मरेको खसीको मासु बेच्ने २ जना पक्राउ
पोखरा, १६ – मरेको खसीको मासु काटेर बिक्री गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन्। पोखरा १६ स्थित मोडेल सप्लायर्समा कार्यरत ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट मरेको खसीको ५४ किलो मासु बरामद गरिएको छ। उक्त मासु विक्रीका लागि तयारी अवस्थामा रहेको…