Tag: पौडी पोखरी
-
बालाजु पौडी पोखरी खुला गर्नुअघि पानीको गुणस्तर सुनिश्चित गर्न काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक बालाजु बाइसधारा उद्यानस्थित पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र पुनः सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरकी उपप्रमुख सुनिता डङ्गोलले शुक्रबार पोखरीको स्थलगत अनुगमन गर्दै पोखरी सञ्चालनको पूर्वाधार, पानी शुद्धीकरण तथा इनडोर सुविधाको आवश्यकताको बारेमा स्पष्ट निर्देशन दिएकी हुन्। उनले बालाजु क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई जोड दिंदै उद्यानलाई…