Tag: प्रदेश बजेट

  • बागमतीमा १३ अर्बको आर्थिक दायित्व सिर्जना, बहुवर्षे योजनामै ‘घोचापोची’

    बागमतीमा १३ अर्बको आर्थिक दायित्व सिर्जना, बहुवर्षे योजनामै ‘घोचापोची’

    हेटौँडा, मकवानपुर — बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा बहुवर्षे योजना र स्रोत सुनिश्चितता मार्फत १३ अर्ब २० करोड रुपैयाँभन्दा बढी आर्थिक दायित्व सिर्जना गरेको छ। स्रोतको सुनिश्चितता नभएका योजनाहरूलाई समेत बहुवर्षे घोषणा गरेर प्रदेश सरकारले आगामी वर्षको बजेटमा ठूलो भार थप्ने संकेत देखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार, प्रदेश सरकारले भौतिक पूर्वाधार…

  • लुम्बिनी प्रदेश सभा छैठौँ अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजेबाट सुरू हुने

    लुम्बिनी प्रदेश सभा छैठौँ अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजेबाट सुरू हुने

    दाङ — लुम्बिनी प्रदेश सरकारले छैठौँ प्रदेश सभा अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने तयारी गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानको सिफारिस प्रदेश प्रमुख समक्ष गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजेका…