Tag: प्रदेश सरकार योजना
-
लुम्बिनी प्रदेश सभा छैठौँ अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजेबाट सुरू हुने
दाङ — लुम्बिनी प्रदेश सरकारले छैठौँ प्रदेश सभा अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने तयारी गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानको सिफारिस प्रदेश प्रमुख समक्ष गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजेका…
-
खानेपानीमा संघ–प्रदेशको ऐतिहासिक सहकार्य : संघीय र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी सम्झौता
— खानेपानी तथा सरसफाइ क्षेत्रको सुशासन र पूर्वाधार विकासलाई थप सशक्त बनाउन नेपाल सरकार अन्तर्गतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच आज ऐतिहासिक लागत सहभागिता सम्झौता सम्पन्न भएको छ। सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा संघीय सरकारका तर्फबाट मन्त्रालयका सहसचिव इञ्जिनियर रमाकान्त दुवाडी र प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेशका सचिव…