Tag: प्रहरी टोली
-
मखन टोलमा आगलागी, नियन्त्रण प्रयास जारी
काठमाडौँ महानगरपालिका–२४ स्थित मखन टोलको महादेव चोकमा आज बिहान आगलागी भएको छ। दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको पुरानो कच्ची घरको तेस्रो तलाबाट ग्यास लिक भई सुरु भएको आगोले छेउमै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा पनि क्षति पुर्याएको छ। आगलागी भएको घरमा रहेका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको छ भने आगो…
-
रौतहट सुधार केन्द्रमा युवकमाथि कुटपिट : भाइरल भिडिओले उठायो प्रश्न, अनुसन्धानमा प्रहरी
रौतहट — रौतहटको गौर नगरपालिका–४ मा रहेको एक सुधार केन्द्रभित्र एक युवकमाथि तीन जनाले पाइपले कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएसँगै यसले आम नागरिकमा आक्रोश र चासो दुबै जन्माएको छ। उक्त भिडिओमा देखिएअनुसार तीन जना युवाहरुले एक युवकलाई भुइँमा लडाएर, उसको खुट्टाको पैतालामा बारम्बार पाइपले प्रहार गरिरहेका छन्। यो दृश्यले सुधार केन्द्रको…