Tag: प्राकृतिक प्रकोप

  • तिलगाउँमा हिमतालको त्रास : प्रचण्डले सरकारलाई तत्काल उद्धार र सुरक्षित बसोबासको माग

    तिलगाउँमा हिमतालको त्रास : प्रचण्डले सरकारलाई तत्काल उद्धार र सुरक्षित बसोबासको माग

    हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दा अहिले भीषण संकटमा छन्। हिमताल फुटेर आएको लेदोसहितको पहिरोका कारण १८ घरधुरी उच्च जोखिममा परेका छन्। गाउँका ५० घरधुरीमध्ये ३२ जना – जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् – अहिले खुला चौरमा त्रिपालमुनी रात काट्न बाध्य छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, यी घरपरिवारका…

  • ‘कोशी र रोशी खोलाको बाढीबारे सरकारले केही गरेन’ — सांसदहरूको आरोप

    ‘कोशी र रोशी खोलाको बाढीबारे सरकारले केही गरेन’ — सांसदहरूको आरोप

    काठमाडौं, असोज २८कोशी र रोशी खोलाको बाढीबाट प्रभावित क्षेत्रका जनताहरू अझै पनि राहत र पुनर्निर्माणको पर्खाइमा छन्। यही सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का सांसदद्वय सूर्यमान दोङ र लेखनाथ दाहालले संघीय सरकारको उदासीनता प्रति कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै काभ्रे र सिन्धुली क्षेत्रका प्रतिनिधि रहेका उनीहरूले असोज ११ र १२ गतेको…