Tag: प्राविधिक शिक्षा
-
अब सीटीईभीटीमा इन्ट्रान्स परीक्षा बिना भर्ना, जीपीएकै आधारमा विद्यार्थी छनौट हुने
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कुनै पनि कार्यक्रम अध्ययन गर्न अबदेखि विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिनुपर्ने छैन । परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेपछि अब एसईई वा एसएलसीमा प्राप्त अङ्ककै आधारमा विद्यार्थी छनौट हुने भएको हो । निर्देशिका…
-
सीटीइभीटी अब जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै, प्रवेश परीक्षाको अन्त्य
चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले यस शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना प्रक्रियामा ठूलो परिवर्तन गरेको छ। अबदेखि एसईईमा प्राप्त जीपीए अंककै आधारमा विद्यार्थी भर्ना गरिने भएको हो। परीक्षा नियन्त्रक उमेश मिश्रका अनुसार, अब सीटीइभीटीअन्तर्गत कुनै पनि विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा दिन आवश्यक छैन। उनले भने, “अब विद्यार्थीले प्रवेश परीक्षा…