Tag: प्रेरणादायी कथा
-
पढ्नलाई उमेरले छेक्दैन: ६८ वर्षीय लालबहादुरको परीक्षा संघर्ष
गोरखा — गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विकले उमेरको सिमाना नमान्दै कक्षा १२ को परीक्षा दिइरहेका छन्। अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा निलो सुट, ढाका टोपी र घाँटीमा भवानी माविको टाइ बाँधेर प्रवेश गर्दा धेरैले उनलाई शिक्षक सम्झिए। तर उनी भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत परीक्षार्थी हुन्। कक्षा ११ मा उत्कृष्ट…