Tag: बचत_बैंक
-
बारा हुलाकमा पाँच करोड बढीको भ्रष्टाचार, प्रमुखसहित पाँच जना कर्मचारीमाथि मुद्दा
काठमाडौँ — जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन पाँच कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढीको सरकारी रकम दुरुपयोग गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलन गरिएको रकम कुनै आधिकारिक अभिलेखबिनै अपचलन गरिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरेको हो।…