Tag: बजार मूल्य

  • सुनको भाउमा एकैदिन पाँच हजार रूपैयाँको वृद्धि, आज प्रतितोला १ लाख ८९ हजार ८ सय

    सुनको भाउमा एकैदिन पाँच हजार रूपैयाँको वृद्धि, आज प्रतितोला १ लाख ८९ हजार ८ सय

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला पाँच हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा यो मूल्य पाँच हजार रूपैयाँले बढी…

  • सुनको मूल्यमा एकैदिन ३५०० रुपैयाँको गिरावट

    सुनको मूल्यमा एकैदिन ३५०० रुपैयाँको गिरावट

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले घटेको छ । बिहीबारको नयाँ मूल्यअनुसार छापावाल सुनको तोलाको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ पुगेको छ । गत बुधबार सोही सुनको मूल्य १ लाख ८५ हजार ३००…