Tag: बनेपा

  • धुलिखेलमा टिपर सिधै घरभित्र पस्दा ठूलो क्षति

    धुलिखेलमा टिपर सिधै घरभित्र पस्दा ठूलो क्षति

    काभ्रेपलाञ्चोक — मंगलबार बिहान धुलिखेल नगरपालिका–५ खड्पुचोकमा एक अचम्मको दुर्घटना भएको छ। बनेपा–पनौती सडकखण्डमा रहेको प्रदीप श्रेष्ठको घरभित्र सवारी साधन सिधै पसेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलेका अनुसार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ गइरहेको बा ५ ख २४१७ नम्बरको टिपर अनियन्त्रित भई सिधै श्रेष्ठको घरको सटर फोड्दै भित्र छिरेको हो। सौभाग्यवश, मानवीय…