Tag: बलिउड अपडेट
-
शाहरुख खान ‘किङ्ग’मा हत्याराको भूमिकामा, सुहानाकी आमा बन्ने रानी मुखर्जी
नयाँ दिल्ली — बलिउडका सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘किङ्ग’को कारण फेरि एकपटक चर्चामा छन् । एक्सन थ्रिलर यो फिल्ममा उनी एक हत्याराको भूमिकामा देखिन लागेका छन् । फिल्ममा शाहरुखसँगै रानी मुखर्जी र दीपिका पादुकोणको पनि प्रमुख उपस्थिति रहनेछ । विशेष कुरा त के भने रानी मुखर्जी यस फिल्ममा शाहरुखकी छोरी सुहाना खानको आमाको…
-
रामायणमा काजल अग्रवालको धमाकेदार इन्ट्री, निभाउँदैछिन् रावणकी पत्नी मन्दोदरीको भूमिका
निर्देशक नितेश तिवारीको भव्य प्रोजेक्ट ‘रामायण’ मा अभिनेत्री काजल अग्रवालको इन्ट्री भएको छ। उनले रावणकी पत्नी मन्दोदरीको भूमिका निर्वाह गर्दैछिन्। यो भूमिका पहिला साक्षी तन्वरलाई दिइने भनिएको थियो, तर पछिल्लो रिपोर्ट अनुसार काजलले सुटिङ सुरु गरिसकेकी छिन्। सूत्रका अनुसार मन्दोदरीको पात्र गहिरो भावनात्मक र शक्तिशाली भएकाले निर्माता टोलीलाई यसलाई सशक्त रूपमा उतार्न सक्ने कलाकार चाहिएको…