Tag: बलिउड समाचार

  • शाहरुख खान ‘किङ्ग’मा हत्याराको भूमिकामा, सुहानाकी आमा बन्ने रानी मुखर्जी

    शाहरुख खान ‘किङ्ग’मा हत्याराको भूमिकामा, सुहानाकी आमा बन्ने रानी मुखर्जी

    नयाँ दिल्ली — बलिउडका सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘किङ्ग’को कारण फेरि एकपटक चर्चामा छन् । एक्सन थ्रिलर यो फिल्ममा उनी एक हत्याराको भूमिकामा देखिन लागेका छन् । फिल्ममा शाहरुखसँगै रानी मुखर्जी र दीपिका पादुकोणको पनि प्रमुख उपस्थिति रहनेछ । विशेष कुरा त के भने रानी मुखर्जी यस फिल्ममा शाहरुखकी छोरी सुहाना खानको आमाको…

  • बाबिल खानले फिल्मबाट लिए ब्रेक, साई राजेशको फिल्म पनि छाडे

    बाबिल खानले फिल्मबाट लिए ब्रेक, साई राजेशको फिल्म पनि छाडे

    केही समयअघिको एक भाइरल भिडियोमार्फत बलिउड अभिनेता बाबिल खान चर्चामा आएका थिए। उक्त भिडियोमा उनले फिल्म इन्डस्ट्रीलाई ‘फेक’ भनेको आरोप लागेपछि उनको भनाइले विवाद निम्त्याएको थियो। बाबिलको टिमले भने उक्त भनाइको गलत अर्थ लगाइएको स्पष्टीकरण दिएको थियो। यही विवादको छायामा अब बाबिलले फिल्मी दुनियाँबाट केही समयका लागि ब्रेक लिने घोषणा गरेका छन्। साथै, उनले निर्देशक…

  • मिथुन चक्रवर्तीको घर ‘अवैध’ घोषणाः बीएमसीले तोक्यो सात दिनको अल्टिमेटम

    मिथुन चक्रवर्तीको घर ‘अवैध’ घोषणाः बीएमसीले तोक्यो सात दिनको अल्टिमेटम

    मुम्बई — बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई मुम्बई महानगरपालिकाले ठूलो झट्का दिएको छ । बृहन्मुम्बई नगर निगम (बीएमसी) ले उनको मढ क्षेत्रको एरंगल गाउँमा रहेको घरलाई अवैध घोषणा गर्दै कारण देखाऊ सूचना जारी गरेको छ । बीएमसीका अनुसार मिथुनले आफ्नो घरमा भुइँतलामा अवैध निर्माण गरेका छन् । अब उनीसँग निर्माणको वैधता प्रमाणित गर्न सात दिनको समय…

  • ‘अप्रेसन सिन्दूर’को असर: राजकुमार रावको फिल्म हलमा प्रदर्शन रद्द

    ‘अप्रेसन सिन्दूर’को असर: राजकुमार रावको फिल्म हलमा प्रदर्शन रद्द

    यो खबर साँचै फिल्म इन्डस्ट्रीलाई हल्लाउने खालको छ। राजकुमार राव र वामिका गब्बीको ‘भूल चुक माफ’ जस्तो चर्चा बटुल्दै गरेको फिल्मले हलको बाटो छोडेर सिधै ओटीटीमा मोड लिएको कारण निकै गम्भीर छ – भारत–पाकिस्तानबीच बढ्दो तनाव र पछिल्लो सैन्य कारवाही ‘अप्रेसन सिन्दूर’। सिनेमाको संसार रमाइलो र कल्पनाशील होला तर सुरक्षा स्थितिले कहिलेकाहीं यथार्थको ठोक्काइ गराइदिन्छ…

  • इरफानका छोरा बाबिलले रुँदै खोले बलिउडको पोल – “यो उद्योग निकै फेक छ”

    इरफानका छोरा बाबिलले रुँदै खोले बलिउडको पोल – “यो उद्योग निकै फेक छ”

    मुम्बई, भारत – दिवंगत अभिनेता इरफान खानका छोरा बाबिल खानले हालै एक सार्वजनिक कार्यक्रममा बलिउडको वास्तविकता खुलस्त पार्दै भावुक अभिव्यक्ति दिएका छन्। बाबिलले आँखा रसाउँदै भने, “बलिउड निकै फेक छ। यहाँ इमानदारिता र प्रतिभा होइन, तपाईं कति ‘marketable’ हुनुहुन्छ भन्ने कुरा मात्र महत्त्वपूर्ण हुन्छ।” बलिउडमा बाबिलको अनुभव बाबिलले कार्यक्रमको दौरान आफूमाथि परेको मानसिक दबाबबारे पनि…