Tag: बागमती प्रदेश

  • यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

    यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमी प्रणालीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ। बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका…

  • बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू

    बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू

    मकवानपुर — बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच आइतबार सर्वदलीय बैठक सुरू भएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाको आह्वानमा प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बसेको हो। बैठक जेठ ५ गते बिहान ११ बजेका लागि बोलाइएको आगामी प्रदेशसभा बैठकलाई लक्षित गर्दै आयोजना गरिएको हो। सात दल प्रतिनिधित्व गर्ने प्रदेशसभामा हालको सर्वदलीय बैठकमा पाँच दल मात्र सहभागी छन्। नेपाल…

  • हेटौँडामा मुख्यमन्त्रीको भनाइ : “युवा पलायन रोक्नु आजको प्रमुख चुनौती”

    हेटौँडामा मुख्यमन्त्रीको भनाइ : “युवा पलायन रोक्नु आजको प्रमुख चुनौती”

    हेटौँडा, बागमती प्रदेश — बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार प्रदेश युवा सम्मेलन २०८२ को उद्घाटन समारोहमा बोल्दै युवा पलायनलाई आजको सबैभन्दा गम्भीर चुनौतीको रूपमा औंल्याएका छन्। प्रदेश युवा परिषद् बागमतीद्वारा आयोजित उक्त सम्मेलनमा मुख्यमन्त्री लामाले प्रदेश सरकारले युवाहरूलाई रोजगारी र उत्पादनमा संलग्न गराउने लक्ष्यसहित ठूलो लगानी गर्दै आएको जानकारी दिए। उनले दुःखका साथ…

  • हेटौँडामा ३ दिने युवा सम्मेलन सुरू

    हेटौँडामा ३ दिने युवा सम्मेलन सुरू

    हेटौँडा, वैशाख २८ – हेटौँडामा आइतबारदेखि ३ दिने युवा सम्मेलन सुरू भएको छ । बागमती प्रदेश युवा परिषद्‌को आयोजनामा आयोजना भएको सम्मेलन प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । सम्मेलन मङ्गलबारसम्म सञ्चालन हुनेछ । यस सम्मेलनमा शिक्षा, सीप तथा नीतिगत संवादका विभिन्न सत्र सञ्चालन हुनेछन् । डिजिटल सुशासन र प्रविधिमा…

  • बागमतीमा १३ अर्बको आर्थिक दायित्व सिर्जना, बहुवर्षे योजनामै ‘घोचापोची’

    बागमतीमा १३ अर्बको आर्थिक दायित्व सिर्जना, बहुवर्षे योजनामै ‘घोचापोची’

    हेटौँडा, मकवानपुर — बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा बहुवर्षे योजना र स्रोत सुनिश्चितता मार्फत १३ अर्ब २० करोड रुपैयाँभन्दा बढी आर्थिक दायित्व सिर्जना गरेको छ। स्रोतको सुनिश्चितता नभएका योजनाहरूलाई समेत बहुवर्षे घोषणा गरेर प्रदेश सरकारले आगामी वर्षको बजेटमा ठूलो भार थप्ने संकेत देखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार, प्रदेश सरकारले भौतिक पूर्वाधार…

  • भाषाले कानुन पायो, अब न्याय पाउन बाँकी छ:

    भाषाले कानुन पायो, अब न्याय पाउन बाँकी छ:

    काठमाडौँ, वैशाख २४ – बागमती प्रदेशमा ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ लागू भएको आज एक वर्ष पूरा भएको छ। संविधानको धारा ७ (२) को कार्यान्वयनस्वरूप ल्याइएको यस कानुनले नेपालभाषा (नेवाः) र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको थियो। गत वर्ष यही दिन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक समारोहमार्फत् ऐन कार्यान्वयनको औपचारिक घोषणा गरेका…