Tag: बुटवल सडक

  • गिरुवारी खोलाको पुल भाँचिएपछि वैकल्पिक बाटोमार्फत सवारी सञ्चालन

    गिरुवारी खोलाको पुल भाँचिएपछि वैकल्पिक बाटोमार्फत सवारी सञ्चालन

    नवलपरासी (नवलपुर), वैशाख ३० – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएपछि सवारी आवगमन पूर्ण रूपमा रोकिएको छ। पुल भाँचिएसँगै नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार हाल सवारीहरूलाई वैकल्पिक मार्गमार्फत सञ्चालन गरिँदैछ। पश्चिमतर्फ जाँदै गरेका सवारीहरू चोरमारा बजार हुँदै दक्षिणतर्फ तम्सरिया…

  • रुपन्देहीको बेथरी–मर्चवार सडक अन्तिम चरणमा, अब मर्चवारदेखि बुटवल सिधा यात्रा!

    रुपन्देहीको बेथरी–मर्चवार सडक अन्तिम चरणमा, अब मर्चवारदेखि बुटवल सिधा यात्रा!

    रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरीदेखि मर्चवार जोड्ने चार लेनको रणनीतिक सडक निर्माण अन्तिम चरणमा पुगेको छ। लुम्बिनी प्रदेश सरकारको विशेष प्राथमिकतामा परेको यो सडक अब मर्चवार क्षेत्रका बासिन्दाका लागि ‘लाइफलाइन’ बन्ने पक्का देखिन्छ। सडक निर्माणसँगै अब मर्चवारका किसानहरूले आफ्ना कृषिजन्य उत्पादन बुटवलको कृषि बजारमा सिधै पु-याउन सक्नेछन्, भने स्थानीय बासिन्दाले स्वास्थ्य सेवा र अन्य सुविधा लिन…