Tag: बुटवल समाचार

  • लुम्बिनीका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

    लुम्बिनीका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

    लुम्बिनी प्रदेशका पत्रकारहरूले डिजिटल पत्रकारिता सम्बन्धी विशेष तालिम प्राप्त गरेका छन्। नेपाल पत्रकार महासंघ लुम्बिनीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा प्रदेशका १२ वटै जिल्लाका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम दिएको हो। महासंघका अध्यक्ष सुक्रऋषी चौलागाईका अनुसार सूचना प्रविधिको तीव्र विकाससँगै न्यू मिडियाको प्रयोग बढ्दै गएकाले यसलाई प्रभावकारी ढंगले प्रयोग गर्न तालिम आवश्यक रहेको बताए। तालिम…

  • भारतीय ट्रकको ओभरलोड अब भन्सार विन्दुमै नियमन गरिने

    भारतीय ट्रकको ओभरलोड अब भन्सार विन्दुमै नियमन गरिने

    रुपन्देही — नेपालमा प्रवेश गर्ने भारतीय मालवाहक ट्रकहरू अब भन्सार विन्दुमै तौल मिलान गरिसकेपछि मात्रै प्रवेश गर्न पाउने भएका छन्। नेपाली सडक र पुलहरूमा ओभरलोड सवारीका कारण भइरहेको क्षति रोक्न प्रशासनले यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। बुधबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले यो निर्णय गरेको हो। ओभरलोड ट्रकका कारण बुटवल–नारायणगढ…

  • होटल व्यवसायी संघ रुपन्देहीको ताला खोलियो, निर्वाचन सामग्री गायब

    होटल व्यवसायी संघ रुपन्देहीको ताला खोलियो, निर्वाचन सामग्री गायब

    रुपन्देही — लामो समयदेखि तालाबन्दीमा परेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको कार्यालय मंगलबार स्थानीय प्रशासन र सरोकारवालाको रोहवरमा खोलिएको छ। तर, कार्यालय खोलेपछि निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण कागजात र सामग्री गायब भएको पाइएको छ। संघका अध्यक्ष लेखनाथ भण्डारीका अनुसार, निर्वाचनका लागि तयार पारिएका मुचुल्कासहितका सबै निर्वाचन सामग्री फेला नपरेको हो। यसअघि संघमा असन्तुष्ट पक्षले गत…

  • लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन

    लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन

    लुम्बिनी प्रदेश सरकारले अन्ततः सबै अस्पताल विकास समितिहरू विघटन गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। वैशाख १६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १४ वटै अस्पतालहरूमा गठन भएका विकास समितिहरू विघटन गर्ने निर्णय गरेको हो, जसमा दाङको राप्ती प्रादेशिक अस्पताल र बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित अन्य जिल्ला अस्पतालहरू समेत पर्छन्। स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठद्वारा सार्वजनिक…

  • बुटवलमा दुई दिनदेखि बेपत्ता रहेका युवक मृत अवस्थामा फेला

    बुटवलमा दुई दिनदेखि बेपत्ता रहेका युवक मृत अवस्थामा फेला

    रूपन्देही — बुटवलको कालिकापथमा दुई दिनदेखि बेपत्ता रहेका एक युवकको शव मृत अवस्थामा फेला परेको छ। तिलोत्तमा नगरपालिका–२ शंकरनगरका २० वर्षीय गोपाल टण्डनको शव सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथको हाइटेन्सन वालभित्र भेटिएको हो। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार, गोपालको शव फेला परे पनि दुर्घटना शनिबार राति करिब २ बजे भएको अनुमान…