Tag: #बुटवल_नारायणघाट_सडक_बन्द
-
गिरुवारी खोलाको पुल भाँचिँदा बुटवल-नारायणघाट सडक अवरुद्ध, प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
नवलपरासी — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणघाट सडकखण्डको मध्यविन्दु न.पा. वडा नं. ७ र ८ जोड्ने गिरुवारी खोलाको पुलको बीच भाग भाँचिँदा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। पुल भाँचिएको स्थानको जोखिमका कारण सडक यातायात ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार, मल्टी एक्सल टेलर बाहेकका सवारी साधनहरूलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको छ। प्रहरीका अनुसार,…