Tag: बुद्ध_जयन्ती

  • लुम्बिनीमा सांस्कृतिक तथा खाना महोत्सव सुरु, बौद्ध सन्देशसँगै रैथाने स्वादको उत्सव

    लुम्बिनीमा सांस्कृतिक तथा खाना महोत्सव सुरु, बौद्ध सन्देशसँगै रैथाने स्वादको उत्सव

    लुम्बिनी, वैशाख २९ — बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ सोमवारदेखि सुरु भएको छ। होटल व्यवसायी संघ लुम्बिनीसहित विभिन्न संघ-संस्थाहरूको संयुक्त पहलमा आयोजित महोत्सवले ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षलाई उजागर गर्दै बौद्धकालीन नाट्य प्रस्तुतिहरू र रैथाने खानाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण…