Tag: बैंकिङ कसूर
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण
काठमाडौँ, वैशाख २५ – राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन्। शीतल निवासले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको जानकारी दिएको हो। उक्त संशोधन विधेयक केही दिनअघि संघीय संसदका दुवै सदनबाट पारित भएको थियो।…