Tag: भोला यादव

  • एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

    एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

    नेकपा एमाले धनुषा जिल्लाको आठौं अधिवेशनबाट अध्यक्ष पदमा भोला यादव निर्वाचित भएका छन्। अधिवेशनमा अध्यक्षका लागि भोला यादव र लक्ष्मीनारायण यादवबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा जम्मा ६२८ मत खसेको थियो। भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले २०० मत मात्रै ल्याएका थिए। भोलालाई एमाले सचिव रघुवीर महासेठले समर्थन गरेका थिए भने लक्ष्मीनारायणलाई उमाशंकर अरगरियाको समर्थन थियो।…

  • एमाले धनुषा अधिवेशनमा हंगामा: मतपत्र च्यात्ने, कुर्सी तोडफोडसम्म पुग्यो विवाद

    एमाले धनुषा अधिवेशनमा हंगामा: मतपत्र च्यात्ने, कुर्सी तोडफोडसम्म पुग्यो विवाद

    जनकपुर, धनुषा — नेकपा एमाले धनुषाको ८औँ जिल्ला अधिवेशन आज विवादास्पद र तनावपूर्ण मोडमा पुगेको छ। अधिवेशनको निर्वाचन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै दुई पक्षबीच तीव्र झडप भएको हो। घटनाक्रम अनुसार, एक पक्षका नेताहरूले निष्पक्ष निर्वाचनको माग गर्दै धर्ना बसेपछि वातावरण तनावग्रस्त बनेको हो। त्यस क्रममा मतपत्र च्यात्ने र कुर्सी तोडफोड जस्ता अप्रिय गतिविधिहरू सार्वजनिक…