Tag: भ्रष्टाचार

  • उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

    उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

    काठमाडौँ। उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। उनी २०१० देखि २०१५ सम्म उरुग्वेमा शासन गर्दै आएका थिए र आफ्नो सामान्य जीवनशैलीका कारण विश्वको ‘गरीब राष्ट्रपति’को उपनाम पाएका थिए। मुहिका क्यान्सरबाट पीडित थिए, यद्यपि उनको निधनको आधिकारिक कारण भने खुलाइएको छैन। उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधनको पुष्टि गर्दै दुःख व्यक्त गरेका…

  • बारा हुलाकमा पाँच करोड बढीको भ्रष्टाचार, प्रमुखसहित पाँच जना कर्मचारीमाथि मुद्दा

    बारा हुलाकमा पाँच करोड बढीको भ्रष्टाचार, प्रमुखसहित पाँच जना कर्मचारीमाथि मुद्दा

    काठमाडौँ — जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन पाँच कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढीको सरकारी रकम दुरुपयोग गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलन गरिएको रकम कुनै आधिकारिक अभिलेखबिनै अपचलन गरिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरेको हो।…

  • संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गरौँ : उपसभापति धनराज गुरुङको सुझाव

    संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गरौँ : उपसभापति धनराज गुरुङको सुझाव

    काठमाडौं, वैशाख २३ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनको प्रक्रिया अघि बढाउन सर्वदलीय समिति गठन गर्नुपर्ने सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उपसभापति गुरुङले संविधान कार्यान्वयनको एक दशक पूरा भइसकेको सन्दर्भमा अब ‘समीक्षा’ होइन ‘संशोधन’ जरुरी रहेको बताएका हुन्। गुरुङले प्रतिनिधिसभामा सम्बोधन गर्दै…